SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

५ प्रतिशत ब्याजदरमै नेपाल बैंकले अटो लोन दिने

काठमाडौं । बैंकहरुले सवारीसाधन खरिद गर्न चाहनेहरुका लागि आकर्षक ब्याजदरसहित अटो लोन स्कीमहरु सार्वजनिक गरिरहेका छन् । भर्खरै सकिएको नाइमा अटो शोका लागि त बैंकहरुले सस्तो ब्याजदरमा अटो लोन दिने होड नै चल्यो । चाडपर्व समेत नजिकिँदै जाँदा बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याइरहेका छन् ।