SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

एसिसी प्रिमियर कपः नेपालले कर्नाटकलाई दियो १८९ रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई १८९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनायो ।