SHARE
टेक्नोलोजी खबर · मङगलबार २ भौ २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

बैंकको केवाईसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

बैंकको केवाईसी अपडेट गर्नुपर्ने भन्दै बैंकका ग्राहक तथा सेवानिवृत्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी ठगी गर्ने समूहका चार जना पक्राउ परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर