मनसुनका कारण विभिन्न सडक प्रभावित
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरो, लेदो तथा सडक भासिएका कारण देशका विभिन्न स्थानका सडकखण्ड प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाका १२ सडकखण्डमा आवागमन प्रभावित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
