SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

कानुनी जटिलताका कारण विदेशस्थित नेपाली नियोगका भवन निर्माणमा ढिलाइ

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिएका छन् ।