SHARE
टेक्नोलोजी खबर · मङगलबार २ भौ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

ई–कमर्स व्यवसाय गर्नेलाई विद्युतीय प्लेटफर्म स्थापना गरी वाणिज्य विभागमा अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन

सरकारले विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने अर्थात् ई–कमर्स चलाउने सबै व्यवसायीलाई अनिवार्य रूपमा विद्युतीय प्लेटफर्म स्थापना गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकृत हुन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर