SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भदौ १ गते बाँडफाँट गरेको हो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।