SHARE
टेक्नोलोजी खबर · मङगलबार २ भौ २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

सेवाग्राहीको घुइँचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली

जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको घुइँचो व्यवस्थापन तथा सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउन स्क्रिनसहितको नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर