SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

बजारमा ग्यासको अभावः तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग

काठमाडौं । सांसदहरूले मुलुकका विभिन्न भागमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको ‘शुन्य समय’ मा बोल्दै सांसदहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको उल्लेख गर्दै तत्काल आपूर्ति सहज बनाउन माग गरेका हुन् ।