SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

भीमफेदीमा उच्च अदालतका मुख्य न्यायाधीश सवार सवारी दुर्घटना, ६ जना घाइते

घाइतेमध्ये लक्ष्मी बडूको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।