SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।