SHARE
लोक पथ · मङगलबार २ भौ २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

अब संघीय कर्मचारीले हरेक १५ दिनमा तलब पाउने

काठमाडौं । संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् । महालेखा नियन्त्रक कार्यालयले परिपत्र जारी गर्दै मातहतका सबै कार्यालयलाई अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।