पाकिस्तानको राजधानीमा रहेको ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ
पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक कथित ‘स्क्याम कल सेन्टर’ मा छापा मार्दा अवैध कार्य गर्ने २५८ विदेशीलाई पक्राउ गरिएको अधिकारीहरूले सोमबार बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
