SHARE
टेक्नोलोजी खबर · सोमबार १ भौ २०८३ ०८:४८ PM · 1 मिनेट पढाइ

नामीले नेपालमा नयाँ भिगो ई२ “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो E2 सार्वजनिक गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर