SHARE
टेक्नोलोजी खबर · सोमबार १ भौ २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

रामलक्ष्मणको विद्युतीय भोटिङ मेशिनलाई पेटेन्ट अधिकार प्राप्त

नेपालमा विगत १३ वर्षदेखि अनुसन्धान तथा विकास गर्दै विभिन्न चरणमा प्रयोग हुँदै आएको विद्युतीय मतदान उपकरण अर्थात् भोटिङ मेशिनले पेटेन्ट अधिकार प्राप्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर