SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभामा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधि सभाको आगामी भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।