रास्वपाले ल्यायो ‘क्याण्डिडेट क्लव’, गाउँपालिकाका उम्मेदवारले आजैदेखि आवेदन दिन पाउने
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन तथा छनोटका लागि ‘क्याण्डिडेट क्लव’ सञ्चालनमा ल्याएको छ । सोमबार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्याण्डिडेट क्लव’ घोषणा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
