SHARE
लोक पथ · सोमबार १ भौ २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

किशोर श्रेष्ठलाई छाड्न अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतले श्रेष्ठलाई हिरासत मुक्त गरी उनको कार्यालयबाट बरामद गरिएका विद्युतीय सामग्री फिर्ता गर्न आदेश दिएको हो ।