SHARE
टेक्नोलोजी खबर · सोमबार १ भौ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

अदालतको अन्तरिम आदेश बेवास्ता गर्दै वीरगञ्जस्थित भवन भत्काएकोमा नेपाल टेलिकमको आपत्ति

नेपाल टेलिकमले वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन भत्काइएको घटनाप्रति असन्तुष्टि जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर