सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफल: एमाले सांसद राई
काठमाडौं । नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले वर्तमान सरकार जनसरोकारका आधारभूत समस्या समाधान गर्न र संसदीय गरिमा कायम राख्न असफल भएको आरोप लगाएका छन् । सोमवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र जनस्वास्थ्यका विषयमा सरकारको उदासीनताप्रति आलोचना गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
