SHARE
लोक पथ · सोमबार १ भौ २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

चेरी वान्डाका गाडीमा ग्राहकको विशेष आकर्षण, नाइमा एक्स्पोमा उल्लेख्य बुकिङ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भर्खरै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ । एक्स्पोमा चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ ।