SHARE
लोक पथ · सोमबार १ भौ २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान 

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रक्रिया सुरु भएको छ । सोमबार प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका छन् ।