ग्यासको कृत्रिम अभाव र शासकीय अराजकताप्रति सांसद पुनको आपत्ति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा देखिएको ग्यास अभाव, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र संसदीय समितिमा देखिएको अस्वाभाविक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
