SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभामा विपद् व्यवस्थापनसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले भारी वर्षाका कारण देशका विभिन्न भागमा जनधनको अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै सडकमार्ग तथा विपद् व्यवस्थापनमा ध्यान दिइ प्रभावित जनतालाई अविलम्ब राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।