SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

दुई सांसदले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिएका छन् ।