SHARE
लोक पथ · सोमबार १ भौ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको असर निर्जीवन बीमा कम्पनीमा, प्रभुले नाफा बढाउँदा अन्यलाई थप चुनौती

काठमाडौं । अन्य क्षेत्र जस्तै निर्जीवन बीमा कम्पनीहरुलाई गत आर्थिक वर्ष चुनौतीपूर्ण रह्यो । गत भदौमा भएको जेनजी आन्दोलन र त्यसले व्यवसायीक क्षेत्रमा पुर्‍याएको असर र ठूलो भौतिक क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरुका लागि चुनौती थपिएको हो ।