SHARE
टेक्नोलोजी खबर · सोमबार १ भौ २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर