SHARE
लोक पथ · सोमबार १ भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

कुमारी बैंकको मोबाइल एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा ल्याएको छ ।