SHARE
टेक्नोलोजी खबर · सोमबार १ भौ २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

फेरि चर्चामा आयो दूरसञ्चार पूर्वाधार कम्पनी स्थापनाको विषय, प्रतिस्थापन नियमावलीको मस्यौदामा बाझिने विषयहरु छरपष्ट

दूरसञ्चार पूर्वाधार व्यवस्थित गर्नका लागि सरकारले नयाँ दूरसञ्चार पूर्वाधार नियमावली ल्याउने तयारी गरेको छ। लामो समयदेखि छलफलमा रहेको उक्त पूर्वाधार नियमावलीको मस्यौदामा अन्तिम छलफल र सुझाब लिने क्रम चलिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर