SHARE
टेक्नोलोजी खबर · आइबार​ ३१ साउन २०८३ ११:४८ PM · 1 मिनेट पढाइ

पेपल बिक्रीका विषयमा स्ट्राइप र एडभेन्टसँग तीव्र वार्ता चल्दै

फिनटेक कम्पनी पेपलका प्रमुख कार्यकारी अधिकृत एनरिके लोरेसको कम्पनी सुधार योजनामा पेपल आफैंलाई बिक्री गर्ने विकल्प पनि समावेश हुन सक्ने देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर