SHARE
टेक्नोलोजी खबर · आइबार​ ३१ साउन २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मस्यौदामाथि राय तथा सुझाव दिने म्याद भोलिसम्म

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले ‘प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक’ नीतिको हालै बनेको मस्यौदामाथि आफूलाई लागेका सुझाव, राय उपलब्ध गराउने म्याद भोलि भदौ १ गतेसम्म रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर