SHARE
टेक्नोलोजी खबर · आइबार​ ३१ साउन २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

भारतमा स्मार्टफोन ढुवानीमा गिरावट, चिनियाँ ब्रान्डहरूलाई ठूलो धक्का

यस वर्षको पहिलो छ महिनामा भारतमा स्मार्टफोन ढुवानी घटेको छ। विगत केही वर्षदेखि भारतीय स्मार्टफोन बजारमा प्रभुत्व जमाउँदै आएका चिनियाँ स्मार्टफोन ब्रान्डहरूले उल्लेखनीय घाटा बेहोरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर