दूरसञ्चार पूर्वाधार नियमावलीको मस्यौदा ५ वर्षसम्म सञ्चार मन्त्रालयमा थन्किएको खुलासा, मन्त्रीको चासोमा पुनः व्यूँतियो
नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको दूरसञ्चार पूर्वाधार नियमावलीको मस्यौदा करिब ५ वर्षपछि सूचना तथा सञ्चार मन्त्रालयले बल्लतल्ल परिमार्जन गरेर पुनः फिर्ता पठाएको खुलासा भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
