SHARE
टेक्नोलोजी खबर · आइबार​ ३१ साउन २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

अब गुगल ड्राइभ र गुगल फोटोजबीच फोटो भण्डारणको सम्बन्ध हट्ने

वर्षौंदेखि प्रयोगकर्ताले गुगल ड्राइभमा भण्डारण गरिएका तस्बिरहरू गुगल फोटोजमार्फत हेर्न सक्थे। अब भने गुगलले यी दुई सेवाबीचको यो सम्बन्ध हटाउँदैछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर