राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए।उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
