SHARE
टेक्नोलोजी खबर · शनिबार ३० साउन २०८३ ०९:०४ PM · 1 मिनेट पढाइ

गोपनीयताको डरले बेलायतका रेस्टुरेन्ट, पब र थिएटरहरूमा मेटा स्मार्ट ग्लास प्रतिबन्धित हुने सम्भावना

मेटा स्मार्ट ग्लास अहिले चलनमा छ र नयाँ कूल जस्तो देखिन्छ। यद्यपि, मेटा चश्माको समस्या निश्चित रूपमा बढ्दै गइरहेको देखिन्छ। बेलायतका रेष्टुरेन्टहरुमा त्यसलाई प्रयोगमा रोक लगाउने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर