SHARE
हाम्रो सम्बाद · सोमबार ३० भौ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा.रुइत

काठमाडौँ, ३० भदौ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्ला मात्र भएको बताउनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद