SHARE
हाम्रो सम्बाद · सोमबार ३० भौ २०८२ ०१:१६ PM · 1 मिनेट पढाइ

विराटनगरस्थित भाटभटेनीमा जलेको अवस्थामा शव भेटियो

विराटनगर, ३० भदौ । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात् मानव कंकाल फेला परेको छ । मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद