SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

२६४३मा पुग्याे सेयर बजार

काठमाण्डु– शुक्रबार सेयर बजार घटेको छ । नेप्से ७.३७ अंकले घटेर सूचक २६४३ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । बिहीबार ३ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २७ करोडको करोबार भयो । शुक्रबार १०१ कम्पनीको मूल्य बढेको छ भने १६४ को घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी