SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

पत्रकार श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डु – पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी