SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्दै, आजै सपथ

काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपाबिचको समीकरणअनुसार नयाँ सरकार बन्दै छ । प्रदेश प्रमुख नजिर मियाँले दिएको शुक्रबार ११ बजेको समयसीमाभित्रै नेकपाका संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी