SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

काठमाण्डु उपत्यकासहित ४१ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाण्डु – वर्षासँगै देशका केही जिल्लामा शुक्रबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ। कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी