SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर समूहले शुक्रबार काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्दैछ।सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ : ३० बजे राष्ट्रिय भेला आयोजना हुन लागेको हो। भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने छन्। भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी