SHARE
काठमाण्डुपाटी · बिहीबार २८ साउन २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

देउवाको अभिभावकीय भूमिका खोज्दै कांग्रेस, पत्रकार श्रेष्ठलाई हत्कडी लगाएकोमा आपत्ति

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी