SHARE
काठमाण्डुपाटी · बिहीबार २८ साउन २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै शाहले राजीनामा दिएको घोषणा गरे । शाहले राजीनामापत्र प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाउने जानकारी प्रदेश सभालाई गराएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी