SHARE
काठमाण्डुपाटी · बिहीबार २८ साउन २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

रोल्पाको पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५ कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गर्दै बेपत्ताको खोजी तथा प्रभावितको उद्धारमा प्रभावकारी रूपमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी