SHARE
काठमाण्डुपाटी · बिहीबार २८ साउन २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार

काठमाण्डु – नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नशिप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी