SHARE
काठमाण्डुपाटी · बिहीबार २८ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

होटल रेडिसनमा छापा, १८४ वटा भरिएका सिलिन्डर फेला

काठमाण्डु– उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डुस्थित होटल रेडिसनमा छापा मारेको छ । बिहीबार छापा मार्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखिएको भेटिएको छ। विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा गरी १८४ वटा भरिएका सिलिन्डर फेला परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी