SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

एन्फा निलम्बनले रोकियो अन्तरराष्ट्रिय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

काठमाडौँ / विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेपछि अहिले नेपाली फुटबल ओझेलमा परेको छ ।