SHARE
अर्थ-डबली · बुधबार २७ साउन २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब ५३ करोड

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।